प्रेमपिडाको कथा बोलेको ‘प्रेमगन्ज’


परिच्छेद शेनको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेमगन्ज’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा बेनिशा हमाल,सुरक्षा पन्त, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, राइडर प्रशान्त लगायतका कलाकरको अभिनय रहेको छ। अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्र भदौ ३ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्