बर्षाको हल्दिमा को को पुगे? (फोटोफिचर)


अभिनेत्री बर्षा शिवाकोटीले बैशाख ९ गते अमेरिका बस्ने आशिष गेलालसंग विवाह गरिन्। निकै गोप्य राखिएको वैवाहिक समारोहका तस्विर अझै सार्वजनिक भएका छैनन्। बर्षाले आफ्नो हल्दी समारोहका तस्बिर आफ्नो सामजिक संजालमा पोष्ट गरेकी छिन्।

निकै खुशी देखिएकी बर्षा आफ्नो हल्दी लुक्समा आकर्षक देखिएकी छिन्। उनको विवाह राजधानीको रानीवन स्थिति रेसु भिल्लामा गरिएको थियो। निकै गोप्य राखिएको बर्षाको हरेक समरोहमा पारिवारिक व्यक्तिको मात्र उपस्थिति रहेको थियो।

तस्विर: अभिनेत्री बर्षा शिवाकोटीको सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्