प्रेम जोडी स्वप्न र ज्योत्सनाको बिहे (फोटो र भिडियो)


गायक स्वप्न सुमन र ज्योत्सना योगीले बिहिबार विवाह गरेका छन् । प्रेम जोडीले विवाहपछी तस्विर र भिडियो सार्वजनिक गर्दै विवाहको बारेमा जानकारी गराएका हुन् ।

दुवैले आफ्नो प्रेम देखि विहेको दिनसम्मका पलहरु समेटेर भिडियो समेत रिलिज गरेका छन् ।

स्वप्नले युवापुस्तामा दरिलो क्रेज बनाएका छन् । उनको फ्यान फलोईङ निकै गज्जबको रहेको छ । ज्योत्सना पनि मोडलिङमा सक्रिय रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्