निशानको ‘सम्झनु र बिर्सनु’


गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक भएको छ। बुद्धि गौतमको शब्द रहेको गीतमा उज्ज्वल सागरको संगीत रहेको छ ।

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियो केहि पृथक बनाउने कोसिस गरिएको छ। देखिएका र हेरी आएका भन्दा केहि फरक बनाउने कोसिस गरिएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुबास बिष्ट फिचर रहेका छन्। सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्