A vertical shot of the black cat in the dark darkness

फेरी एकपटक सुष्माको प्रेमचर्चा, मिस्टर नेपालसंग साटिन् दिल


अभिनेत्री सुष्मा कार्कीको प्रेम प्रसंग फेरी एकपटक गर्माएको छ। उसो त सुष्माको प्रेम र ब्रेकअपको खबर बाहिरिनु नौलो कुरा पनि हैन। सफल निर्देशक देखि गायकसम्मको दिल चोर्न उनि सफल भैसकेकी छिन्। यतिबेला भने मिस्टर नेपालको प्रेममा उनि परेकी छिन्। मिस्टर नेपाल २०१७ अक्षयजंग रायमाझी उनि प्रेममा रहेकी छिन्। केहि दिन अगाडी प्रेमील क्याप्सन सहित उनले तस्विर शेयर गरेकी छिन्। होटल सोल्टीमा भएको एक अवार्ड कार्यक्रममा उनि प्रेमीकै साथमा पुगेकी थिइन्। मिडियाले दुवैलाई राम्रै फलो पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्