तस्विरमा हेर्नुहोस् अभिनेत्री स्वेता खड्काकी छोरी


अभिनेत्री श्वेता खड्काले आज आफ्नो सन्तानको रुपमा छोरीलाई जन्म दिएकि छिन्। काठमान्डौ जमल स्थित ग्राण्डि सिटि अस्पतालमा दिउँसो २ बजेर ३७ मिनेटमा उनले छोरीलाई जन्म दिएकी हुन्।

३ केजी ७ सय ग्रामकी छोरी निकै सुन्दर देखिएकी छिन्। विजेयन्द्र रावतसंग स्वेताले केहि बर्ष अगाडी विवाह गरेकी थिइन्। छोरिलाई जन्म दिएपछि स्वेता दंग देखिएकी थिईन्। हामीसंगको संक्षिप्त कुराकानीमा उनले आमा बन्न पाउँदा निकै खुशी मिलेको बताएकी छिन्।

आफ्नो र बच्चा दुवैको स्वस्थ राम्रो भएको श्वेताले बताइन । स्वेता पति विजेयन्द्र बाबु बन्दाको अनुभव सुनाउदै प्रसन्न मुद्रामा देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्