सुहानालाई भेटेर रविन्द्र लेख्छन्, ‘यो देश वृद्धाश्रम हुन् लाग्यो, जहाँ नेताहरू खुसी र जनताहरू सधैं दुखी हुने भए।’


देश यतिबेला चुनावी माहोलमा रहेको छ। मङ्सिर ४ गते हुने निर्वाचनका लागी उमेद्वारी दिएका उमेदवारहरु यतिबेला भोट माग्न आफ्ना मतदाताका बीच पुगिरहेका छन्। यहि बिचमा काठमाण्डौ क्षेत्र नम्वर १ बाट उमेद्वारी दिएका राप्रपा नेता रविन्द्र मिश्रले अभिनेत्री सुहाना थापालाई भेट गरेको तस्विर सार्वजनिक गरेका छन्। उनले सामाजिक स्नाजाल फेसबुकमा आफ्नो र अभिनेत्री थापाको फोटो पोष्ट गर्दै अहिलेको पुस्तालाई बस्न सक्ने देश निर्माण गर्ने सके मनमा खुशी मिल्ने उल्लेख गरेका छन्।

यस्तो छ उनको पोष्ट:

प्रतिक्रिया दिनुहोस्