के बिमलले गरेका हुन प्रेमिका लिना संग विवाह?


नेपाली फुटबल टिमका स्ट्राइकर बिमल घर्ति मगरको प्रेम जीवन खुल्ल किताब जस्तै रहेको छ। आफ्ना समाजिक संजालमा उनले प्रेमिका लिना प्रधानसंगका तस्विर र स्टोरी पोष्ट गरिरहेका हुन्छन्। नेपाल र पाकिस्तानको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले बिजयी भएको खुशी संगै उनले फ्यानलाई आस्चर्यपार्दै एक स्टोरी शेयर गरे।

उनले लिनाको फोटो राखेर ‘मेरी श्रीमती’ क्याप्सन उल्लेख गरेका थिए। बिमलले विवाहको बिषयमा खुलेर कुरा गर्न भने चाहेनन्। जे होस् बिमल र लिनाको प्रेम जीवन जस्तो खुल्ला र प्रेमिल रहेको छ वैवाहिक जीवन पनि उस्तै खुशिमय रहोस शुभकामना।

प्रतिक्रिया दिनुहोस्