सत्य के हो मतलब भएन, गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । – निश्चल बस्नेत



यतिबेला सामजिक संजालमा निर्देशक तथा कलाकार निश्चल बस्नेतको एउटा भिडियो क्लिप भाइरल छ। काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह, निश्चल र अन्य केहि व्यक्ति उक्त भिडियो क्लिपमा रहेका छन्। बालेन कसैलाई नमस्कार गरिरहेका छन् र अगाडी बाट निश्चल अरु कसैसंग हात मिलाउन अगाडी बढी रहेका छन्। निश्चलले बालेनलाई नमस्कार नफर्काएको र अनादर गरेको आशय सहित भिडियो पोष्ट गरिएको छ।

बालेन मेयरको उमेदवार हुँदा समर्थनमा पोष्ट गर्ने उनै निश्चल हुन्। निश्चल सोहि भिडियोका कारण सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परिरहेका छन्।

के हो त भिडियोको वास्तविकता?
निश्चलले आफ्नो सामजिक संजाल माफर्त आफ्नो धारणा राखेका छन्। निश्चलका अनुसार उक्त भिडियो चलचित्र ‘चिसो एस्ट्रे’ को प्रिमियरको समयको हो। उक्त समयमा बालेन मेयरको क्याम्पेनिङ्गमा थिए।

यस्तो छ निश्चलको स्टाटस:

प्रतिक्रिया दिनुहोस्