सुनिल विकको प्रेममा गीता ढुंगाना


अस्मिता अधिकारी र योगेश काजीको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो माया खै’ सार्वजनिक भएको छ। सुनिल विकको गीतमा शब्द तथा संगीत रहेको छ ।

सुनिल विकको निर्देशनमा तयार भएको भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ। भिडियोमा सुनिल विक र गीता ढुंगाना फिचर रहेका छन्। विवेक विकको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले समपादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्