A vertical shot of the black cat in the dark darkness

अनुजसंग मनका कुरा गर्दै गरिमा


मेचु धिमाल र परेश राईको आवाजमा रहेको नयाँ गीत ‘केहि कुरा तिमि भन’ सार्वजनिक भएको छ। केदार उप्रेतीको शब्द रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ।

निकेश खड्काको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गरिमा शर्मा र अनुज गुरुङ्ग फिचर रहेका छन् । अनुजको यो पहिलो भिडियो हो। बेलायतमा मेडिकल फिल्ड अध्ययन गरिरहेका राई र गरिमा भिडियोमा आकर्षक देखिएका छन्। उत्तम हुमागाईले खिचेको बिकास धमलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्