A vertical shot of the black cat in the dark darkness

‘छड्के २’ मा भिटेनको स्वरमा ‘छड्के खलास’


समिर घिसीङ्ग (भिटेन) को शब्द, स्वरमा चलचित्र ‘छड्के २’ को र्याप गीत रिलिज भएको छ । अनमोल केसी फिचर्ड ‘छड्के खलास’ बोलको र्याप सार्वजनिक गरिएको छ ।

फागुन १९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको सार्वजनिक गीत युवा पुस्ता लक्षित गरिएको छ । निगम श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल केसी, रोविन तामाङ्ग, कमलमणि नेपाल, रेशा आले मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्