रानी शाक्यको गीतमा किरण र दिपाश्रीको ठुम्का


गायिका रानी शाक्य र बाबुल गिरिको आवाजमा रहेको ‘झिप परेली’ बोलको गीत सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा बाबुल गिरिको संगीत रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा किरण केसी, दिपाश्री निरौला, सरोज प्रजा र आभा थापाको अभिनय रहेको छ। सुदिप बरालले खिचेको भिडियोलाई मित्र डी गुरुङ्गले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्