सुदित र विभिषाको ‘यो सम्झिने मन’


‘द मिडनाइट राइडर्स’ को लेखन तथा प्रस्तुती रहेको नयाँ गीत ‘यो सम्झिने मन’ सार्वजनिक भएको छ। सुदित श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा सुदित र बिभिषा श्रेष्ठको अभिनय रहेको छ।

सुदित कान्तिपुर टेलिभिजनमा कार्यक्रम संचालकको रुपमा काम गर्दै आएका छन् । उनि स्टेज कार्यक्रम संचालक र भिडियो मोडलको रुपमा सक्रिय रहेका छन्। शाहील शाक्य र आकाश घलेले खिचेको भिडियोलाई शाहील शाक्यले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्