A vertical shot of the black cat in the dark darkness

शान्ती श्री परियारको गीतमा जातिय प्रथा माथी प्रश्न…..


गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘जात’ गीत रिलिज भएको छ। विजय परियारले शब्द लेखेको गीतमा शान्ती श्रीलाई विजय परियारले नै आवाजमा साथ दिएका छन्। पोशन श्रेष्ठले गीतमा संगीत भएका छन्।


सुवर्ण दुलालले निर्देशन गरेको गीतको भिडियोले नेपाली समाजमा विद्यमान रहेको जातिय व्यवस्था र दुई भिन्न जातले गरेको प्रेममा पारेको असरको कथा बोलेको छ। भिडियोमा निर्देशक दुलाल र रोशनी कार्की फिचर रहेका छन्।

विजय परियारको कन्सेप्ट रहेको भिडियोमा सुशील पोख्रेल, रश्मि भट्ट, सृजना खनाल लगायतका कलाकारको अभिनय रहेको छ। भिडीयोमा जितू तामाङ्गको छायाकन र सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्