A vertical shot of the black cat in the dark darkness

पल शाहलाई सात दिन हिरासत राखिने, गैडाकोटमा पर्यो अर्को उजुरी


जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले ७ दिन हिरासतमा अनुसन्धान गर्ने अनुमति दिएको छ। बुधबार एक नाबालीक गायिकाले पल विरुद्ध उजुरी दिएकी थिइन्। त्यसपछि फरार रहेका शाहले आइतबार तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए। उनि प्रहरी चौकी पुगे लगतै अदालत लगेर ७ दिनको म्याद थपिएको हो। शाहलाई उनै गायिकाले गैडाकोटमा पुगेर पनि अर्को मुद्दा दर्ता गराएकी छिन्। आइतबार आफन्तहरुको साथ पुगेर दर्ता गराइएको जाहेरी पत्रमा २०७७ चैत ७ गते गैंडाकोटको गैंडाकोट रिसोर्टमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्