A vertical shot of the black cat in the dark darkness

युद्धसंग पूजाको रंगिन होली


अभिनेत्री पूजा शर्माले केहि दिन अगाडी मात्र युद्ध बानियाँसंगको प्रेम स्वीकार गरेकी थिइन्। सामाजिक संजालबाट प्रेम सार्वजनिक गरेकी पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को सफलतापछी प्रेम जीवनमा रमाईरहेकी छिन् ।

रंगहरुको पर्व होलीको अवसर पारेर पूजा युद्धसंग रंगिरहेकी छिन्। पूजा र युद्ध केहि पारिवारिक व्यक्तिहरुसंग उपत्यका बाहिर होली मनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्