A vertical shot of the black cat in the dark darkness

‘सतीदेवी’ लाई मन्त्री शर्माको चासो, सहयोग गर्ने प्रतिबद्धता


लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ ले फस्टलुक पोष्टर सार्वजनिक भएसंगै चर्चामा रहेको छ। चर्चामा रहेको चलचित्रलाई नेपाल सरकारका प्रवक्ता तथा संचार मन्त्री रेखा शर्माले चासो दिएकी छिन् ।


सोहि चासोको कारण चलचित्रका लेखक, निर्माता तथा निर्देशकसंग मन्त्री शर्माले भेट गरेर चलचित्रको बारेमा जानकारी लिएकी छिन्। भेटसंगै चलचित्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्रीले गरेकी छिन् । गाउँ समाजको अर्गानिक विषयलाई उठान गरेको चलचित्रमा मलिका महत केन्द्रिय भूमिकामा रहेकी छिन्। विदेश रिलिज पछि नेपालमा चलचित्र रिलिज गर्ने सोच लक्ष्मणको रहेको छ।

प्रतिक्रिया दिनुहोस्