झापामा एलिना र विष्णुको विवाह


गायिका एलिना चौहानले आज प्रेमी बिष्णु सापकोटासंग विवाह गर्दैछिन्।

झापाको विर्तामोडमा यतिबेला एलिना र बिष्णुको वैवाहिक समारोह चलिरहेको छ। केहि बर्षको प्रेम सम्बन्धलाई दुवैले आज विवाहको नाम दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्