आशिष र सुनिताको ‘सोल्टिनी’


आशिष राई र सुनिता थेगिमको आवाजमा रहेको नयाँ गीत ‘ सोल्टिनी’ सार्वजनिक भएको छ ।

गीतमा आशिषको नै शब्द र संगीत रहेको छ । प्रविन हादिखामले निर्देशन गरेको भिडियोमा गायक आशिष र सोनु चाम्लिङ्ग राई फिचर्ड रहेका छन्। विशाल थापाले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्