नयाँ बर्ष मनाउन युद्धसंग मुक्तिनाथ पुगिन् पूजा


विवाहको तयारीमा रहेको यो जोडी नयाँ बर्ष मनाउन मुस्ताङ्ग पुगेको छ । चलचित्र रिलिज र सफलतापछी आफ्नो लागि बिशेष समय दिदै आएकी पूजा प्रेमीसंग पोखरा हुदै मुस्ताङ्ग पुगेको उनका सामजिक संजालका पोष्टले देखाउछ । युद्ध र पूजाले संगैका पोष्ट शेयर गरेका छैनन् । तर दुवै मुक्तिनाथ दर्शन गर्न समेत पुगेका छन् । निकै प्रेमिल यो जोडीको चर्चा सामाजिक संजाल र चलचित्र नगरीमा पछिल्लो समय व्यापक हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्