ओस्कार छनोट नभएपछि पैसामा विक्री भएको ‘गुन्यु चोलो’ निर्देशकको आरोप
सन् २०२६ मा हुने ९८ औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) मा नेपालबाट चलचित्र ‘अञ्जिला’ छनोट भएको छ। ओस्कर अवार्ड को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ। नेपालबाट दुई चलचित्र ‘गुन्यु चोलो र अञ्जिला’ले ओस्कार प्रतिष्पर्धाका लागि निवेदन दिएका थिए। दुवै चलचित्रको गहन मुल्यांकन, प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण र कलात्मक शिल्पालाई ध्यानमा राखेर ‘अञ्जिला’ छनोट गरेको उल्लेख गरेका छन् ।

‘अञ्जिला’ ओस्कारमा छनोट भएपछि चलचित्र ‘गुन्यु चोलो’ की निर्देशक समुन्द्र भट्टले आक्रोश पोखेकी छिन्। यो चलचित्र ओस्कारमा नै प्रतिष्पर्धाका लागी भदौ १३ मा रिलिज गरिएको बुझिन्छ। तर ओस्कारमा छनोट नभएपछि छनोट टिम नै पैसामा बिकेको आरोप समुन्द्रको रहेको छ। उनलेम अगेको भए १०-१० लाख नै दिनेथिए भनेर व्यंगात्मक स्टाटस पोस्ट गरेकी छन्।
अव निर्देशक भट्टले लगाएको आरोप पनि पुष्टि गर्नपर्ने अर्को नैतिक दवाव देखिन्छ। आफ्नु चलचित्र छनोट नभएको आवेग पक्कै उनले प्रस्तुत गरेकी हैनन् होला।
यस्तो छ उनको स्टाटस :