जी-बब भन्छन् , ‘म आफै रिहाब गएको छु केहि समय दिनुहोस् फर्केर आउनेछु।’ (भिडियोसहित)


र्यापर जीबब र परिवारको तनाव सृजना भएको केहि दिन भयो। परिवार मिडियामा आएर आफ्ना तर्क राखेपछि जीबबले पनि एक मिडियामा अन्तर्वार्ता दिएका थिए। व्यक्तिगत र पारिवारिक आलोचन भएपछी उनले प्रेस मिटको आयोजना गरेर उनले कुरा प्रस्ट पारेका छन्।

कहिलेकाही आफ्ना कुरा राख्दा प्रेसर हुँदा बढी कुरा बाहिरिने भन्दै जीबबले पारिवारिक दबाब र किचकिचका कारण घर छाडेको बताएका छन्। उनले आफु स्वयं रिहाबमा गएको र स्वस्थ भएपछी गीत लिएर आउने बाचा समेत गरेका छन् । मलाइ स्वस्थ हुनुछ मलाइ केहि समय दिनुहोस मा पक्कै फर्केर आउनेछु।

प्रतिक्रिया दिनुहोस्