A vertical shot of the black cat in the dark darkness

कबड्डी ४ ले तोड्यो नेपाली चलचित्रको रेकर्ड


नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्रको किर्तिमान ‘छक्का पन्जा’ सिरिजलाई जान्छ। पहिलो सिरिजले १६ करोड ग्रस गरेको आंकडा रहेको थियो भने तेश्रो सिरिजले २० करोडको ग्रस कलेक्सन गरेको थियो। अव यो चलचित्रको रेकर्ड अर्को सिरिजले तोडेको छ।

चर्चित सिक्वले कबड्डीको चौथो सिक्वेलले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड राखेको छ। तेश्रो सातमा चलचित्र २० करोड ५ लाख रुपैया बराबरको ग्रस कलेक्सन गरेको खबर सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्