राज र सुनिशाको विवाह, दिपक-दिपा देखि निर्मल सम्म
तितो सत्यमा दिपकराजा गिरि र दिपाश्री निरौलाको छोराको रुपमा अभिनय गरेर चर्चामा आएका कलाकार हुन् राज आचार्य। निर्देशक तथा कलाकार शंकर आचार्यका छोरा राजले आज विवाह गरेका छन्।
![](https://i0.wp.com/www.mnmnepal.com/wp-content/uploads/2022/06/raj-sunisha-with-deepak-deepa.jpg?resize=720%2C576&quality=100&strip=all&ssl=1)
![](https://i0.wp.com/www.mnmnepal.com/wp-content/uploads/2022/06/raj-sunisha-1.jpg?resize=521%2C768&quality=100&strip=all&ssl=1)
![](https://i0.wp.com/www.mnmnepal.com/wp-content/uploads/2022/06/raj-1.jpg?resize=720%2C540&quality=100&strip=all&ssl=1)
अभिनेत्री तथा मोडल सुनिशा बजगाईसंग उनले विवाह गरेका हुन्। दुवैको विवाहमा दिपाश्री निरौला, दिपकराज गिरि, निर्मल शर्मा लगायतका कलाकारको उपस्थिति रहेको थियो। केहि समय बाट प्रेममा रहेको यो जोडीलाई सफल दाम्पत्य जीवनको शुभकामना