A vertical shot of the black cat in the dark darkness

‘सिल्ली फो’ मा केकी अधिकारी को ‘चार ईन्चको सेन्डल’


आगामी शुक्रबारबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘सल्ली फो’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘चार इन्चको सेन्डल’ बोलको गीतको भिडियोमा केकी अधिकारी र रविन्द्र झा फिचर रहेका छन्।

दिपक लिम्बू र प्रिती आलेको स्वरमा रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। कमेडी जनरामा निर्माण भएको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्