A vertical shot of the black cat in the dark darkness

रानीको तीज गीतमा बिना राउत


गायिका रानी शाक्यको स्वरमा रहेको नयाँ तीज गीत ‘खर्च माग्दिन’ सार्वजनिक भएको छ। महिला स्वाबलम्वीको कथा बोल्ने गीतमा मोडल बिना राउत फिचर रहेकी छिन्।

सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहलले खिचेका छन्। भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्