A vertical shot of the black cat in the dark darkness

संचारकर्मी गीतको तीज गीत ‘छम्म छम्म नाचौ न’


शान्तिश्री परियार र सारिका घिमिरेको स्वरमा रहेको नयाँ तीज गीत ‘छम्म छम्म नाचौ न’ सार्वजनिक भएको छ । संचारकर्मी गीत आधिकारीको शब्द रहेको गीतमा योगेश काजिको शब्द रहेको छ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं लगायतले गीत सार्वजनिक गरेका थिए । भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापा फिचर रहेका छन् । रोशन बुढाथोकीले भिडियोमा कोरियोग्राफी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्