श्रीमानको घरमा कस्तो बन्यो केकीको लक्ष्मीपूजा ?


अभिनेत्री केकी अधिकारीले विवाहपछी आफ्नो पहिलो तिहार मनाएकी छिन्। रोहित तिवारीसंगको विवाहपछी केकीले पहिलो लक्ष्मीपूजा मनाएकी हुन्।

चलचित्र क्षेत्रमा बौद्धिक र अभिनयको हिसावले अब्बल दर्जामा रहेकी केकी लक्ष्मी पूजामा प्रफुल्लित मुद्रामा देखिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्