A vertical shot of the black cat in the dark darkness

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट माग्दै सेलिब्रेटी


राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमको पक्षमा सेलिब्रेटीहरु खुलेका छन्। केहि दिन अगाडी अभिनेत्री बर्षा शिवाकोटी सोवितालाई साथ दिदै भोट मागेकी थिइन्। मोडल उषा उप्रेती पानो सोविताको पक्षमा खुलेकी थिइन्। यहि बिचमा मोडल रेश्मा घिमिरे पनि सोविताको पक्षमा खुलेकी छिन्।

पेप्सीकोलाको घरदैलो कार्यक्रममा उनले सोविताको पक्षमा भोट मागेकी थिइन्। सोविता काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्