A vertical shot of the black cat in the dark darkness

यथार्थ बोकेको प्रमोद खरेलको ‘गरिखान देउ गरिखान देउ’


गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गरिखान देउ, गरिखान देउ’ सार्वजनिक भएको छ । आजका पुस्ताले भोगेका अड्चन र बाधा बीचका मनोदशा गीतले चित्रण गर्न खोजेको छ।

प्रमोद खरेलको अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको गीतले दर्शकको राम्रो साथ पाईरहेको छ। मान क्षेत्रीको शब्द र बिनोद बानियाँको संगीत रहेको गीत निकै जोशिलो रहेको छ। राजनीतिक उतारचढावले एउटा नागरिकको जीवन कसरी तहसनहस भइरहेको थियो र छ भन्ने गीतको भिडियोले चित्रण गरेको छ।

प्रतिक्रिया दिनुहोस्