A vertical shot of the black cat in the dark darkness

नेपाल हुदै अमेरिकासम्म ‘अभानी बुटिक’, दिपाश्रीले गरिन् उद्घाटन


डिजाइनर अभानी सिंह नेपाली सेलिब्रेटीका लागी निकै लोकप्रिय छिन्। धरै नेपाली कलाकारले उनको डिजाइनका कपडा लगाईसकेका छन्। नेपालको काठमाण्डौमा रहेको सिटि सेन्टरमा उनले अभानी बुटिक संचालन गर्दै आएकी छिन्। यतिबेला अमेरिकाको टेक्सासमा अभानी बुटिक खुलेको छ।

अमेरिकाको टेक्सासमा निर्देशक तथा कलाकार दिपाश्री निरौलाले अभानी बुटिकको उद्घाटन गरेकी हुन्। दिपाश्रीले बुटिकको उद्घाटन गर्दै अभानीको सफलताको शुभकामना दिदै टेक्सासमा माया गरेर आउने सवैलाई धन्यवाद दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्