मदनकृष्ण र मेलिनाको ‘आँखामा राख्छौ कि मलाई’


सुदिप कुमार पौडेल

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र नवोदित गायिका मेलिना मैनालीको आवाजमा रहेको नयाँ गीत ‘ आँखामा राख्छौ की मलाई सार्वजनिक भएको छ । गीतमा कृष्ण भारद्वाजको शब्द/संगीत रहेको छ ।

बिबेक रसाइलीको निर्देशनमा तयार भएको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, उषा खड्गी, संयोग गुरागाई र सुष्मा सिग्देल फिचर रहेका छन् ।
नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्