इन्दिरा र शरदको रिस्पेसन पार्टीमा को को पुगे ? (फोटोफिचर)


गायिका इन्दिरा जोडीले शरद केडियासंग एक बर्ष अगाडी चितवनमा विवाह गरिन्। पारिवारिक व्यक्तिको उपस्थितिमा गरिएको विवाह समारोहको एक बर्ष पछि इन्दिरा र शरदले सोल्टी होटलमा भव्य रिसेप्सनको आयोजना गरे।

चलचित्र, संगीत, फेसन र राजनैतिक व्यक्तिको उपस्थिति रिसेप्सन समारोहमा रहेको थियो। इन्दिरा र शरदलाई शुभकामना दिन मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, रक स्टार अभया सुब्बा, डाक्टर भोला रिजाल दम्पती लगायत पार्टीमा उपस्थित थिए ।

काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाह पत्नी सहित पुगेका थिए। २०७९ को जेठमा दुवैले विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्