संघर्ष र सफलता संगै चाखेको दिपक-दिपाको जोडी (फोटोफिचर)


दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी नेपाली कला दर्शक माझ निकै लोकप्रिय रहेको छ। संघर्ष र सफलता साथमा चाखेको यो जोडीको मित्रता हरेकका लागि उदाहरण रहेको छ।

रेडियो नेपालको प्रांगणमा भेट भएको यो जोडी रेडियो नाटक, टेलिभिजन हुदै चलचित्र क्षेत्रमा संगै रहेको छ। दिपाश्रीले छक्का पन्जाका तीन वटा ब्लकबस्टर सिरिजको निर्देशन गरेकी छिन्।

लेखन र अभिनयमा दिपकराज गिरी सधै अब्बल रहेका छन्। दिपक दिपा र टिम यतिबेला वडा नम्बर ६ को दोश्रो सिरिज निर्माणको तयारीमा रहेका छन्। दिपा र दिपकसंग गरिएको मनका कुरा :

प्रतिक्रिया दिनुहोस्