लक्ष्मण र मलिकाको ‘सतीदेवी’ सेन्सर पास, रिलिज कहिले ?


लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को सेन्सर पास भएको छ। सेन्सर बोर्डले चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ। निर्देशक सुवेदीको नै कथा र निर्माण रहेको चलचित्रलाई सेन्सर बोर्डले उत्कृष्ट प्रतिक्रिया दिएको छ।

चलचित्रको पहिलो झलक सार्वजनिक संगै चर्चा बटुलेको चलचित्रको बिशेष शोको आयोजना हुदैछ। सुवेदीले नेपालका केहि स्थानमा बिशेस शोको तयारी गरेका छन्। धरानमा मङ्सिर २५ गते र विर्तामोडमा मङ्सिर २६ गते विशेष शोको आयोजना हुदैछ।

प्रतिक्रिया दिनुहोस्