A vertical shot of the black cat in the dark darkness

शृंखलाको आज मेहेन्दी, बिहिबार विवाह समारोह


पुर्व मिस नेपाल शृंखला खतिवडा बिहिबार प्रेमी सम्भव सिरोहिया संग वैवाहिक जीवनमा बाधिदैछिन्। केहि वर्षाको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको यो जोडी यतिबेला विवाहका विभिन्न समारोहमा व्यस्त रहेको छ।

शनिबार शृंखलाले व्याचलर पार्टी राखेकी थिइन् । उक्त पार्टीमा विभिन्न सेलिब्रेटीको उपस्थिति रहेको थियो। केहीदिनअघि श्रृंखलाले पूर्वमिस नेपालहरुसँग नगरकोटको एक रिसोर्टमा ब्याचलरेट पार्टी गरेकी थिइन् ।

आज शृंखलाको मेहेन्दी समारोह रहेको छ। उनको मेहेन्दी समारोहमा मिस नेपालहरुको उपस्थिति रहेको छ । साथमा पारिवारिक व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्