आईएमई लाइफ इन्सुरेन्सको ब्राण्ड एम्बेसडरमा दिपक-दिपा


नेपाली चलचित्र क्षेत्रको सफल जोडी दिपकराज गिरि र दिपाश्री निरौला आईएमईको ब्राण्ड एम्बेसडरको रुपमा लामो समयबाट काम गरिरहेका छन्। आईएमई ग्रुपले बिभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

यहि बीचमा आईएमई लाइफ इन्सुरेन्सको सुरुवात यो ग्रुपले गरेको छ र यसको ब्राण्ड एम्बेसडरको रुपमा दिपकराज गिरी र दिपाश्री निरौला अनुबन्धित भएका छन्। लाईफ इन्सुरेन्सको तर्फबाट कवि फुयाल र दिपक-दिपाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्