पहिलो सन्तानको माता-पिता बने सलोन- करिश्मा


अभिनेता सलोन बस्नेत पहिलो सन्तानको पिता बनेका छन्। सलोन पत्नी करिश्मा केसीले पहिलो सन्तानको रुपमा आज छोरीलाई जन्म दिएकी छिन्।

ललितपुरको मेडीसिटि हस्पिटलमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् । केहि बर्षको प्रेमलाई पश्चात विवाह गरेका दुवैको जोडीलाई दर्शकले अत्याधिक प्रेम दिदै आएका छन्। हजुरबुबा बनेका शोभित बस्नेतले समाजिक संजाल मार्फत खुशी साटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्