A vertical shot of the black cat in the dark darkness

वेहुली बन्दा यस्ती देखिईन् बर्षा


अभिनेत्री बर्षा शिवाकोटीले विवाह गरेकी छिन् । सिमित आफन्तको विचमा निकै गोप्य तरिकाले उनको विवाह सम्पन्न भएको छ। बर्षा केहि समय अगाडी मात्र अमेरिका पुगेर आएकी थिइन् । सोहि समयमा बर्षाको विहे टुंगो लागेको बताईन्छ। अमेरिका निवासी आशिष गेलालसंग उनले विवाह गरेकी हुन्।

रेसु भिल्लामा आयोजना गरिएको विवाह समरोहमा आफन्त बाहेको उपस्थिति नगन्य मात्रमा रहेको बुझिएको छ। परिवारका व्यक्तिहरुको मात्र उपस्थिति रहेको बर्षको बिहेमा पुगेकाले जानाकरी दिएका छन्। चलचित्र क्षेत्रका कसैको पनि उपस्थिति थिएन।

निकै गोप्य राखिएको वैवाहिक समरोहको तस्विर सार्वजनिक भएका छन्।

प्रतिक्रिया दिनुहोस्