A vertical shot of the black cat in the dark darkness

परिवारसंग निखिल र संचिता (फोटोफिचर)


अभिनेता निखिल उप्रेति र अभिनेत्री संचिता लुइँटेल यतिबेला चलचित्र क्षेत्रबाट केहि टाढा रहेका छन् । सफल दुई कलाकार पारिवारिक जीवन विताइरहेका छन् ।

चलचित्र निर्माणको तयारीमा रहेको यो जोडी कोरोना कहर पछि निर्माण रोकेर बसेको छ। निखिल अध्यात्म तर्फ पनि होमिएका छन्। दुई सन्तानका मातापिता निखिल संचिताले परिवारसंग आफ्नो दैनिक जीवन विताइरहेका छन्।
हेर्नुहोस् परिवारसंग निखिल र संचिताको तस्विर:

प्रतिक्रिया दिनुहोस्