यी हुन् बर्षाका पति आशिष गेलाल


अभिनेत्री बर्षा शिवाकोटीले आज विवाह गर्दैछिन्। अमेरिका निवासी आशिष गेलालसंग उनले आज रेशु भिल्लामा विवाह गर्दैछिन् । आफन्त र सिमित व्यक्तिको उपस्थितिमा उनको विवाह सम्पन्न हुदैछ। बर्षाले आफ्नो विवाहलाई गोप्य राखेकी छिन्। केहि समय अगाडी मात्र बर्षा अमेरिका पुगेर आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्