A vertical shot of the black cat in the dark darkness

रोहितसंग केकीको हल्दी लुक्स (फोटो)


अभिनेत्री केकी अधिकारीले बैशाख ८ गते प्रेमी रोहित तिवारीसंग विवाह गरेकी छिन् । निकै गोप्य राखिएको विवाहका तस्विर क्रमिक रुपमा केकी सार्वजनिक गर्दै गएकी छिन्।

विहेको तस्विर सार्वजनिक गरे लगत्तै केकिले हल्दिको तस्विर सार्वजनिक गरेकी छिन्। विवाह अगाडी गरिने यो सेरेमोनीमा केकी आफ्ना परिवार र पति रोहित संग देखिएकी छिन्।

तस्विर: अभिनेत्री केकी अधिकारीको सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्