पल, बेनिशा र नीतिको मित्रता (फोटोफिचर)
साउन २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मोहर’ को ट्रेलर सार्वजनिक भैसकेको छ । ट्रेलर संगै सार्वजनिक गीतहरुलाई पनि दर्शकले रुचाएका छन्।


पल शाह, बेनिशा हमाल र नीति शाहको केमेस्ट्रि लाई दर्शकले रुचाएका छन्। यी तीनै जनाले पहिलोपटक चलचित्रमा सहकार्य गरेका हुन् । प्रमोशनको समयमा पनि यी तीनै जनाको मित्रता पनि आकर्षक देखिएको थियो।



तस्विर/ सम्पादन: मिलन ढुंगाना र धिरज गुरुङ्ग
एमएनएम नेपालको स्टुडियोमा गफिदा पनि तीन जनाको मित्रता आकर्षक देखिएको थियो।