माघबाट सरेको ‘बिगुल’ अब फागुनमा


माघ ९ गतेलाई प्रदर्शन स्थगित गरेको चलचित्र ‘बिगुल’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ । अव यो चलचित्र फागुन १ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ।


बेनिशा हमाल,,नरेन खड्का,नीर शाह,रमेश बुढाथोकी,बिनोद न्यौपाने,शिशिर बाङ्देल,हेमन्त बुढाथोकी,गीता अधिकारी,रबिन्द्र खड्काको साथमा नवअभिनेत्री मीरा पण्डित लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई रमेश कोईरलाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्