मिरुनाको प्रष्टीकरण: ‘कुनै पनि सहि कार्य गर्नका लागी समय गलत हुदैन।’


केहि दिनबाट अभिनेत्री मिरुना मगर माथी भएको दुर्व्यावाहरको घटनाले निकै चर्चा पाइरहेको छ । भिक्षु फुर्वा तामङ्गले अनुचित ढंगले आफुलाई छोएको भन्दै उनले प्रहरीमा जाहेरी समेत दिएकी थिइन्। त्यो पश्चात दुवैपक्षबीच सहमति भएको थियो। सहमतिमा फुर्वाले मिरुनासंग माफी मागेका थिए।

यो पछी उत्पन्न भएका घटनाक्रमलाई मिरुनाले आफ्नो सामाजिक संजाल मार्फत सम्बोधन गर्दै बिहिबार बिहान आफ्नो धारणा सार्वजनिक गरेकी छिन्।


जेठ १५ गते आफुमाथी अनुचित ढंगले छोएको र १७ गते गल्ती मान्दै माफी मागेका कारण आफुले माफी दिएको र दुवैपक्षबाट सहमति भएको उल्लेख गरेकी छिन्।

यस्तो छ मिरुनाको स्पष्टीकरण पत्र:

प्रतिक्रिया दिनुहोस्