आफ्नै स्टाइलमा पल शाह( फोटोफिचर)


पछिल्लो समय सर्वाधिक चर्चामा रहने नाम मध्येको एक हो, पल शाह । म्युजिक भिडियोमा आफ्नो एक छत्र उपस्थिति जनाउन सफल भएका पल भिडियो संगै सामाजिक कामले पनि चर्चामा रहेका थिए ।

बिशेष गरि कोरोना र लकडाउनको बेला उनले गरेको सामाजिक कामले उनलाई झन् चर्चामा ल्यायो । ‘नाई न भन्नु ल’ को सिरिजबाट आफुलाई नेपाली चलचित्रमा भित्र्याएका पलले ‘म यस्तो गीत गाउँछु’, शत्रु गते’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

उनि अभिनित केहि चलचित्र रिलिजको तयारीमा समेत रहेका छन् । सामाजिक कामसंगै पछिल्लो समय उनि व्यक्तिगत प्रसङ्गले पनि चर्चामा रहे ।

प्रतिक्रिया दिनुहोस्