‘प्रेमगीत ३’ : हिन्दी भर्सनको रिलिज घटस्थापनालाई सर्यो


असोज ७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सनाको रिलिज केहि दिन पछाडी सरेको छ । निर्माण कम्पनी आशुशेन फिल्म्सले चलचित्र आगामी सोमाबर अर्थात् घटस्थापना देखि चलचित्र रिलिजको तयारीमा रहेको छ।

‘हिन्दी भर्सन विविध प्राविधिक कारणले एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना बनाइयो ।अहिलेको लागि हामी क्षमाप्रार्थी छौं ।’, निर्माता सन्तोष शेनले आफ्नो फेसवुकमा लेखेका छन् । चलचित्रको हिन्दी भर्सनको सेन्सर अहिलेसम्म नभएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्