आफ्नै स्टाइलमा अभिनेत्री केकी अधिकारी (फोटोफिचर)


स्वर चलचित्र बाट नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय यात्रा सुरु गरेकी केकी नेपाली चलचित्र क्षेत्रकी सफल अनि कुशल अभिनेत्री हुन्।

कमर्सियल चलचित्रमा उनको लिष्ट कम भए पनि अभिनय र बौद्धिक हिसावले केकिले धेरैलाई पछि परेकी छिन्।

म्युजिक भिडियोमा पनि उस्तै व्यस्त रहेकी केकी पछिल्लो समय ‘कमेडी च्याम्पियनकी निर्माता समेत हुन्।

प्रतिक्रिया दिनुहोस्