बिन्दास अनि बोल्ड पूजा शर्मा (फोटोफिचर)


अभिनेत्री पूजा शर्माले पछिल्लो केहि समय चलचित्र बाट ब्रेक लिए जस्तै भएको छ । यो वर्षा उनले अभिनय गरेका दुई चलचित्र ‘सम्झना बिर्सना’ र सम्हालिन्छ कहिले मन रिलिज भए ।

रिलिज भएका दुवै चलचित्र कमर्सियल हिसावले सफल हुन सकेनन्। उनी पूजा यतिबेला व्यवसायिक निर्माणमा व्यस्त रहेकी छिन् ।

प्रेमी युद्ध बानियाँ संग मिलेर उनि सुविधा सम्पन्न रेस्टुरेन्ट र होटल संचालनको तयारिमा रहेकी छिन्। पुजा अनमोल केसीसंग जोडी बाँधेर नयाँ चलचित्र निर्माणको लागी पनि तयार रहेकी छिन्।

युद्धसंगको प्रेम जीवन खुल्ला बनाएकी पुजा चाडै नै विवाहको तयारीमा रहेको खबर समेत बाहिरिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्